१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गृहमन्त्री अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई अस्पतालमा भर्ना गरिएको छ । कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो । 

दुई साता आइसोलेसनमा बसेका शाह गत साता मात्र नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई  मंगलबार फेरी अस्पतालमा भर्ना गरिएको हो । 

५५ वर्षिय शाहको पछिल्लो समय स्वास्थ्य केही जटिल बनेको थियो । तर पनि उनले अस्पतालबाटै आफ्नो नियमित काम गरिराखेको थिए ।