१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकका गभर्नरलाई कोरोना संक्रमणको आशंका



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी  कोरोना संक्रमणको आशंकामा घरमा नै क्वारिण्टिनमा बस्नु भएको छ ।  

भैसेपाटीस्थित आफ्नै निवासमा क्वारिण्टिनमा बस्नु भएका  गर्भनर अधिकारीले  राष्ट्रबैक को केन्द्रिय कार्यलय निर्माणमा सग्लन एक ईञ्जिनियर संग छलफल गरेको र केही दिन पछि ती ईञ्जिनियरलाई सक्रमण देखिएका कारण घरमा नै क्वारिण्टिनमा बस्नु भएको हो । 

यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा एक जनालाई पनि कोरोना संक्रमण भएको थियो ।