२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबल अन्तरगत आर्सनलले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनलले शहरी प्रतिद्वन्द्वी चेल्सीलाई १-० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल मिकेल मेरिनोले गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै आर्सनल २९ खेलबाट ५८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । चेल्सी ४९ अङ्कका साथ चौथो स्थानमा छ ।