२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई हराउँदै न्युक्यासलले जित्यो काराबाओ कपको उपाधि



अ+ अ-

काठमाडौँ । काराबाओ (इएफएल) कपको उपाधि न्युक्यासल युनाइटेडले जितेको छ ।

गएराति भएको फाइनल खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै न्युक्यासल च्याम्पियन बनेको हो । उपाधिसँगै न्युक्यासलले ७० वर्षको घरेलु उपाधि खडेरीको अन्त्य गर्यो ।

लण्डनको वेम्बली स्टेडियममा खेलको ४५ औं मिनेटमा डान बर्नले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल थप्र्दै अग्रता दोब्बर पारे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा फेडेरिको चिसाले गोल फर्काएपनि लिभरपुलको हार टार्न सकेनन् ।