२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना



अ+ अ-

काठमाडौ । पपगायक ओमविक्रम विष्ट अस्पताल भर्ना भएका छन् ।

दमको समस्याले पीडित भएपछि केही दिनअघि उनलाई ललितपुर पुल्चोकस्थित आरुषी अस्पतालमा भर्ना गरिएको हो ।

गायक विष्टमा दमको समस्या देखिएको छ भने हात सुन्निएको छ । परिवारको सल्लाहमा विष्टलाई उपचारार्थ अमेरिका लैजाने तयारी छ ।

विष्टको मिर्गौला प्रत्यारोपण भइसकेको छ । विष्टलाई भेट्न सोमबार गायक यम बराल, संगीतकार शम्भुजीत बासकोटा अस्पतालमा पुगेका थिए ।