२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ धनपालथानमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु, आठ घर जलेर नष्ट



अ+ अ-

विराटनगर । मोरङको धनपालथान गाउँपालिका –६ कदमा गाउँमा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु  भएको छ ।

मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । मृत्यु हुने बालबालिकाको सनाखत भइसकेको छैन ।

यस्तै, आगलागीबाट आठ घर जलेर नष्ट भएको एसपी चिमोरीयाले बताए । आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।