२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइईको शुभकामना दिँदै दुर्गेशको घोषणा– एसइई चल्दासम्म कुनै कार्यक्रम गर्दिनँ



अ+ अ-

काठमाडौँ । गायक दुर्गेश थापाले माध्यमिक शिक्षा परीक्षा (एसइई) अवधिभर कुनै पनि कार्यक्रम नगर्ने भएका छन् ।

परीक्षार्थीलाई असर पर्नसक्ने भन्दै गायकले उक्त अवधिभर कुनै पनि कार्यक्रम नगर्ने भएका हुन् । थापाले आयोजकलाई यस अवधिमा कुनै पनि कार्यक्रममा सम्पर्क नगर्न आग्रह समेत गरेका छन् ।

उनले एसइई परीक्षार्थीलाई शुभकामना दिँदै भनेका छन् –‘पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरकै हातमा छ, यसलाई मजबुत बनाउनुस् ।,’ दुर्गेश पछिल्लो समय मेला–महोत्सवमा निकै व्यस्त छन् ।

एसईई परीक्षा भोलि बिहीबारबाट सुरु हुँदैछ । अर्को साताभरीसम्म परीक्षा चल्नेछ ।




भर्खरै