२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट पारित



अ+ अ-

काठमाडौँ । ‘बैंकिङ्क कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो ।

छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमती जनाएकोप्रति सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।