२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसनले नभई यी खेलाडीले गर्नेछन् राजस्थानको सुरुवाती तीन खेलको कप्तानी



अ+ अ-

काठमाडौँ । राजस्थान रोयल्सले आईपीएल २०२५ अघि आफ्नो टोलीमा ठूलो परिवर्तन गरेको छ । रियान परागलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । व्यवस्थापनले रियानलाई कप्तान बनाएको छ ।

यसअघि टोलीको कप्तानी सञ्जु सामसनले गर्दै आएका थिए । तर, महत्वपूर्ण कुरा के छ भने पहिलो तीन खेलमा मात्रै रियानले कप्तानी पाएका छन् । सामसन आफैंले यो घोषणा गरे ।

आईपीएल २०२५ मार्च २२ बाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुनेछ ।

राजस्थानको पहिलो खेल सनराइजर्स हैदरावादसँग हुनेछ । यो खेल २३ मार्चमा राजीव गान्धी स्टेडियममा हुनेछ ।

रियानले यो खेलबाट आफ्नो नयाँ इनिङ्स सुरु गर्नेछन् । उनले टोलीको कप्तानी गर्नेछन् । सामसन पनि प्लेइङ इलेवनमा रहनेछन् । तर उनले विकेटकिपर ब्याट्सम्यानको रुपमा मात्रै खेल्नेछन् ।




भर्खरै