२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपत्रे माग गर्दै बालाजु बाईपासका आन्दोलित स्थानिय, हेरौं यी तस्विरहरु… (फोटो फिचर)



अ+ अ-

काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानिय आन्दोलित भएका छन् ।

मंगलबार बिहान बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानियले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा स्थानियले सरकार बाटो चाँडै बनाइदेउ लेखिएको प्लेकार्ड बोकेका थिए ।

 

(फोटो फिचर)