६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री चैत १९ गते थाइल्याण्ड जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली यही चैत १९ गते थाइल्याण्डको राजधानी बैकक जाने भएका छन् ।

उनी चैत १९ देखि २३ सम्म बैंककमा आयोजना हुने बिमस्टेकको छैठौँ  शिखर सम्मेलनमा सहभगी हुन बैंकक जाने भएका हुन् । प्रधानमन्त्रीको सो भ्रमणलाई आजको मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको छ ।

सो भ्रमणमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि जाने छिन् । साथै प्रधानमन्त्रीको नेतृत्वमा एक भ्रमण दल सो शिखर सम्मेलनमा सहभागी हुन बैकक जान लागेको हो ।

यस पटक प्रधानमन्त्रीले थाइल्याण्डको औपचारि भ्रमण पनि गर्ने भएका छन् । यसको सम्पूर्ण तयारी परराष्ट्र मन्त्रालयले गरिसकेको जनाएको छ ।