२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार सुन एक लाख माथिकाे मूल्यमा काराेबार



अ+ अ-

काठमाडाैंः आइतबार सुनकाे मूल्य स्थिर देखिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे बजारमूल्य निम्न अनुसार छः

छापावाल सुनः  प्रति ताेला १ लाख २ हजार ६००

तेजाबी सुनः प्रति ताेला १ लाख २ हजार १००

चाँदीः प्रति ताेला १ हजार ४१०