२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकाली प्रहरी परिसर पुगेर कमल थापाले भेटे मिश्र र राणालाई



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तिनकुनेमा भएको राजाबादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रबिन्द्र मिश्र र धवलसमसेर राणा तथा अधिबक्ता स्वागत नेपाललाई भेट गरेका छन् ।

भेटका क्रममा थापाले तिनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए । आफुहरुलाई भेट गर्न आएकोमा थापालाई तिनैजनाले आभार प्रकट गरेका थिए । भेट गर्न थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला सहितका नेताहरु थिए ।