२३ जेष्ठ २०८३, शनिबार
,
Latest
चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै त्रिवि उपकुलपति बरालको राजीनामा



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिनुभएको छ ।

विश्वविद्यालयका रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै बरालले राजीनामा दिनु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजीनामापत्र बुझाउनु भएको हो ।

स्रोतका अनुसार बरालले आज बिहान नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्रीले बराललाई गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।