१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण देखिएको छ । प्रबक्ता पाण्डेको स्बाव परिक्षण गर्दा आज कोरोना  पुष्टि भएको हो  ।

सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली  संग केही समय अघि वन व्यवस्थापनबारे अनुगमन गर्न  पाण्डे साथमा नै गएका थिए । 

सासद यादबलाई पनि कारोना सक्रमण देखिएका कारण यतिबेला आईसोलेसनमा छन् ।