२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र र धवलशमशेरसहित ४१ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं। चैत्र १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा भएको प्रदर्शनमा संलग्नता रहेको भनेर प्रहरीले पक्राउ गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमेर जबरासहित ४१ लाई दोस्रो पटक म्याद थप भएको छ ।

उनीहरुलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री जबरासहित ११ जनाविरुद्ध राज्यद्रोह र अपराधिक गतिबिधिमा सग्लन भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।