२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा एक लाखको भीड उतार्ने योजना, प्रभु शाहको नेतृत्वमा तेस्रो जनआन्दोलन



अ+ अ-

काठमाडौं। आम जनता पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गर्दै भोलि आईतवार काठमाडौंको भृकुटीमण्डपमा एक लाख जनता उतार्ने तयारी गरेको छ।

शनिबार पत्रकारहरु संग कुरा गर्दै पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु शाहले वर्तमान बहुदलीय व्यवस्था र पूर्व राजतन्त्रबीच खासै भिन्नता नरहेको उल्लेख गर्दै, दुवैले जनताको चाहनाअनुसार शासन गर्न नसकेको आरोप लगाए।

“बहुदलीय व्यवस्था र राजतन्त्र एउटै छन्, सत्ता मात्रै फेरिएको छ, जनताको अवस्था जस्ताको तस्तै छ,” शाहले भने। कार्यक्रम आइतवार दिउँसो १२ बजे सुरु हुने बताइएको छ।