२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिल गरेपछिको ट्राफिक महाशाखा… (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा .बग्गीखाना) सिल गरिएको छ । 

महाशाखामा आउने सेवाग्राहीलाई समेत बग्गीखाना प्रवेशमा पूर्ण रोक लगाइएको छ,’ महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै सेवा सुचारु होला ।’

महाशाखाका प्रमुख एसएसपी ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल छ ।’