१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका दुई अध्यक्षवीच बालुवाटारमा भेटवार्ता



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा भित्र को आन्तरिक कलह लाई समाधान गर्न भन्दै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दहालबीच वालुवाटारमा छलफल भैरहेको छ ।

 छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र नेता शुबास नेवाङ पनि सहभागि हुनुहन्छ ।