२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघद्वारा काठमाडौँ केन्द्रीत प्रदर्शन जारी छ । आन्दोलनका कारण सडक अस्तव्यस्त बनेको छ भने सवारी आवागमनमा बाधा पुगेको छ ।

शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेपनि महासंघले आन्दोलन जारी राखेको छ । आज दशौं दिन आइपुग्दा पनि आन्दोलन जारी छ ।

यसैबीच, आन्दोलनले गर्दा एक एम्बुलेन्स पास हुन नसकेर फर्किन बाध्य भएको छ । अनामनगरमा यस्तो दृश्य देखिएको छ जहाँ एम्बुलेन्स समेत प्रभावित भएको छ ।

साइरन बजाएर अगाडि बढ्न प्रयासरत एम्बुलेन्समा रहेका विरामीसँगै रहेका आफन्तको मन कति अत्तालिएको होला ?

चैत २५ गतेदेखि देशव्यापी शैक्षिक आमहड्ताल घोषणा गरेर महासंघले आन्दोलन जारी राखेको छ । सरकार र आन्दोलनरत शिक्षकहरु वार्तामा बसेर समाधान निकाल्नु आवश्यक छ ।