२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गतको खेल रद्ध भएको छ ।

मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोतिता सुरु हुने तय थियो । तर मौसमले साथ नदिएपछि खेल हुन सकेन ।

योसँगै रनरेटका आधारमा अफगानिस्तान छनोट भएको छ । पछिल्ला तीन वटा खेलमा दुवै टोली विजयी भएका थिए । तसर्थ आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने अवसर दुबै टोलिलाई थियो ।

नेपालले युएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।

अर्कोतर्फ अफगानिस्तानले ओमान र हङकङलाई ८–८ विकेट र युएईलाई १ सय ८० रनले हराएको थियो ।