६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटारमा



अ+ अ-

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।