काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले वैशाख २१ गतेदेखि परिक्षा सुरु हुने गरी समयतालिका सार्वजनिक गरेको हो ।
यसअघि ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण स्थगित गरिएको थियो ।
बोर्डले सार्वजनिक गरेको कक्षा १२ को तालिका यस्तो छः
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/04/Notices-202504231550386024.pdf”]












