२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरुको आन्दोलन २७ औं दिनमा (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका हुन् ।

हिजो प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । झडपमा परी केहि शिक्षक र पत्रकार घाईते भएका थिए । आजको प्रदर्शन भने शान्तिपूर्ण भइरहेको छ ।

 




भर्खरै