१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल परिबन्दमा नपरेको प्रबक्ता श्रेष्ठको भनाई, झुक्याएर  राष्ट्रपतिकोमा लगिएको भनाई गलत



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल आफुलाई परिबन्दमा  पारेरशीतल निवास लगिएको भन्ने भनाईलाई पार्टी प्रबक्ता एबं स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले खण्डन गर्नुभएको छ । आ

जको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता श्रेष्ठले भन्नुभयो  ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।उहाले भन्नुभयो प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष हुनुहुन्न  ।