२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साेमबारकाे सुनकाे बजार मूल्य, ताेलामा २०० कमी



अ+ अ-

काठमाडौं । सुनको मूल्य आज सोमबार केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर ९२ हजार ३०० रुपैयाँ तोकिएको छ।

गत आइतबार छापावाल सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८६५ रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य सामान्य वृद्धि भई प्रतितोला १,००० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।