२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा राजावादीहरुको मोटरसाइकल र्‍याली ( तस्बिरहरु)



अ+ अ-

काठमाडौं । काठमाडौमा राजावादीहरुले मोटरसाइकल र्‍याली गरेका छन् ।

राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो ।

र्‍यालीमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायतका सहभागि थिए ।

यसअघि बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको थियो ।