२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपकाे सदस्य सचिवका लागि २७ जनाकाे निवेदन



अ+ अ-

काठमाडाैंः राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदका लागि २७ जनाले निवेदन दिएका छन् । सरकारले संशाेधित कानुन बमाेजिम गत असार २६ गते सदस्य सचिव पदकाे नियुक्तिका लागि भन्दै  सात दिने सूचना निकालेकाे थियाे ।

उक्त सूचना बमाेजिम ताेकिएकाे सात दिनभित्र अर्थात साउन १ गते साँझ ५ बजेसम्म २७ जनाकाे निवेदन परेकाे परिषदले जनाएकाे छ ।

निवेदन दिनेहरूकाे नामावली निम्न बमाेजिम रहेकाे छ ।

शाखा दर्ता नं नाम/ थर ठेगाना
रोशन महर्जन ललितपुर महानगरपालिका १७ लुँखुसि टोल पाटन
अनिल अधिकारी भरतपुर १० चितवन
हर्क बहादुर राई सोताङ्ग गा.पा. १ सोलुखुम्बु
मिना श्रेष्ठ इटहरी १ सुनसरी
शिवराज भट्ट समैजी गा.पा. डडेलधुरा
लिल बहादुर थापा मगर बरेङ्ग बाग्लुङ्ग
रवि राजकर्णिकार काठमाडौ महानगरपालिका ३१
अचुतम लामिछाने  टोखा नगरपालिका ८ काठमाडौ
निलम सिंह बज्राचार्य महालक्ष्मी नगरपालिका २ लिलतपुर
१० रमेश कुमार सिलवाल बेनीघाट ९ धादिङ्ग 
११ मेघराज पौडेल कमल गा.पा. ७ झापा
१२ रामेश्वर श्रेष्ठ काठमाडौ मा.न.पा.१२ काठमाडौं
१३ अच्युत खनाल ललितपुर महानगरपालिका १५ ललितपुर
१४ मन बहादुर गुरुङ्ग पोखरा महानगरपालिका २६ बुढिबजार कास्की
१५ विजय कुमार राई मोरङ्ग
१६ सानुराजा के.सी. बुढनिलकण्ठ  न.पा. १० काठमाडौं
१७ किशोर शाही  
१८ अन्जु श्रेष्ठ ललितपुर म.न.पा. ५ ललितपुर
१९ सुदिल शाही ललितपुर 
२० रमेशमान डंगोल का.न.पा.२ काठमाडौं
२१ ध्रुवराज न्यौपाने हाल बुढानिलकण्ठ ११ काठमाडौं
२२ खेमराज अधिकारी ब्रहमतोला ७ बाजुरा
२३ राम पुडासैनी कागेश्वरी मनोहरा न.पा. ८ काठमाडौं
२४ सुनिल नकर्मी ललितपुर
२५ रण बहादुर चन्द हाल काठमाडौं
२६ दिपेन्द्र ढकाल हेटौंडा २ मकवानपुर
२७ तेज बहादुर गुरुङ्ग पोखरा म.न.पा. १ कास्की