१८ असार २०८३, बिहीबार
,
Latest
बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा र विवेकशील एक हुदै, सूर्यराज  र मुमाराम  भने बाहिरिए



अ+ अ-

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दल बीच एकता हुने भएको छ । ढेड बर्ष बिभाजन भएको दुईदल बीच फेरी एकताका  लागि हपल सुरु भएको छ ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठनगरे संगै एकताको लागि बाटो खुलेको हो । यस अघि नै विवेकशील नेपाली दलले पनि  वार्ताका लागि कार्यदल गठन गरिसकेको छ ।

दुई दल बीच २०७४ साल साउन मा एकता भएको थियो तर  २०७५ पुस २७ गते  पार्टी बिभाजन भएर छुट्टा छुट्टै प्रतिस्प्रर्धामा उत्रिएका थिए ।  तर एकता प्रक्रियामाअसहमति जनाउदै साझा पार्टीबाट डा। सूर्यराज आचार्यको  र मुमाराम खनाल भने बाहिरिएका छन् ।