१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार तोलामा कति पुग्यो सुनको मुल्य ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लाग्नेक्रम रोकिएको छैन । मंगलवार ७ सयले उकालो सुनको मुल्य बुधबार पनि उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९० हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार ६ सय रुपैयाँ बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।   

यस्तै तेजावी सुन मंगलबार तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलामा ६ सय रुपैया बढेर ९१ हजार ६० मा कारोबार भइरहेको छ । 

यसैगरी चाँदी तोलामा ५ रुपैया बढेर ९५५ रुपैयाँमा कारोबार भएको छ ।