५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध हटाउन सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल



अ+ अ-

काठमाडौँ । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरोध गरेपछि सभामुखले छलफल थालेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् ।

गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने अडान राखेका विपक्षीलाई सभामुखले बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरेका छन् ।

अर्कोतर्फ सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा नदिने संसदमा जवाफ दिने बताएका छन् ।