२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले धनकुटाको फेदीमा सडक बगायो, कोशी पहाडी जिल्लामा यातायात अबरुद्ध



अ+ अ-

धनकुटा । धनकुटाको लेउती खोलामा गएराति आएको बाढीले फेदीमा सडक बगाएपछि यातायात अबरुद्ध भएको छ ।

सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मूलघाट–सिम्सुवाखण्ड अबरुद्ध भएको हो । साँगुरीगढी गाउँपालिका ६ स्थित फेदीमा करिब ५० मिटर कालोपत्रे सडक बगाएको हो ।

सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तामोदर कोरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने सवारी तथा ढुवानीका सवारी साधन रोकिएका छन् ।