२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्सको सेयर निष्काशनमा नागरिक लगानी कोष नियुक्त



अ+ अ-

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर निष्काशन तथा प्रत्याभुतिमा नागरिक लगानी कोष नियुक्त भएको छ । आइतबार यस कार्यसम्बन्धी दुई संस्थाबीच सम्झौता भएको चन्द्रागिरि हिल्ल लिमिटेडले जनाएको छ । 

चन्द्रागिरी हिल्सले स्थानीय बासिन्दा एवम् सर्वसाधारणमा १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्न उक्त सम्झौता गरेको हो उक्त प्रत्याभुतिमा चन्द्रागिरी हिल्स लिमिटेडका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाह र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।