२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसोलेशन सेन्टरमा यसरी नाचे कोरोना सङ्क्रमितहरु (फोटोफिचर)



अ+ अ-

लुम्बिनी । कोरोनाबाट विश्व नै आतङ्कीत बनिरहेको बेला नेपालमा पनि यसको प्रभाव दिन दिनै बढ्दै गएको छ । नेपाल सरकारद्वारा कोरोना संक्रमितहरुलाई ठाँउ ठाँउमा क्वारेन्टाइन तथा आईसोलेसनको पनि व्यवस्था गरिएको छ ।

तसर्थ संक्रमितहरुको मनोबल बढाउन र हौसला दिलाउन रुपन्देहीको मझगावस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसको कोरोना आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमितहरुलाई नाचाईरहेको हामी यो तस्विरमा देख्न सक्छौ । नाचेरै कोरोना जितेका कृष्ण पासी र कोटहीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र घिमिरे ।