२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेसियाविरुद्ध इन्टरको ६ गोल



अ+ अ-

मिलान । एस्ली योङ, एलेक्स सान्चेज र क्रिस्टियन एरिक्सनले एक–एक गोल गर्दै अन्य गोलमा सहयोगी भूमिका निभाएपछि इन्टर मिलानले बुधबार सिरी एमा ठूलो अन्तरको जित निकालेको छ ।

उसले ब्रेसियालाई ६–० ले हराउँदै तेस्रो स्थानमा आफ्नो पकड मबजुत बनायो । इन्टरको अब ६४ अंक भएको छ । जुन शीर्ष स्थानमा रहेको युभेन्ट्ससँग आठ अंकको अन्तर हो ।

बुधबारका अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१, भेरोनाले पर्मालाई ३–२ र साम्पडोरियाले लेचेलाई २–१ ले हराए । एसी मिलानले भने स्पालसँग २–२ को बराबरी खेल्यो ।