२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष चारमा गेटाफेको नजर



अ+ अ-

गेटाफे । गेटाफेले सोमबार आफ्नो घरमा रियल सोसिडाडलाई २–१ ले हरायो र ला लिगाको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने बाटो खुल्ला राख्यो । गेटाफेका लागि दुवै गोल जेमी माटाले गरे ।

माटाले पेनाल्टीबाट २० औं मिनेटमा पहिलो गोल गरे । एडनन जनुजागले बराबरी गोल फर्काएयता माटाले ८३ औं मिनेटमा निर्णायक सावित गोल गरे ।

यो जितपछि गेटाफे ५२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ र यो चौथो स्थानमा रहेको सेभियासँग दुई अंकको मात्र दूरी हो । लगातार चौथो हार बेहोर्ने क्रममा सोसिडाड भने ४७ अंकमा सातौमा झरेको छ ।