२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः बर्नली आठौं स्थानमा



अ+ अ-

लन्डन । बर्नलीले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–० ले हराउँदै लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो । बर्नलीका लागि कप्तान बेन मीले हेडबाट निर्णायक गोल गरे ।

सिन डाय्चको टिम यो जितपछि आर्सनल र सेफिल्ड युनाइटेडलाई उछिनेर ४५ अंकमा रह्यो । यो टोटनहमले हात पारेको अंक बराबर हो । रोय हडसनको प्यालेसले खेलको अन्त्यतिर चर्को दबाब सिर्जना गरेपनि बर्नली जितमा कायम रहन सक्यो ।

बर्नली पछिल्ला १० खेलमा एकै पल्ट मात्र पराजित रहेको छ र उसको उद्देश्य पनि अर्को सिजन युरोपमा खेल्ने रहेको छ । प्यालेस भने ४२ अंकमा ११ औं स्थानमा रह्यो ।