२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना–तस्बिरहरु



अ+ अ-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् ।

नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ ।

तस्बिरः टेकराज पोखरेल/रासस