२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहका संवाद सचिव प्रहरी परिसरमा



अ+ अ-

काठमाडौँ । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठकसँग सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार बोलाएपछि पाठक हाजिर भएका हुन् ।

‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको लेटरप्याड प्रयोग गरेको विषयमा सोधपुछ गर्न पाठकलाई परिसर बोलाइएको बताइएको छ ।

पाठकलाई नेपालको संविधानले नचिनेको श्री ५ महाराजधिराज भनेर सम्बोधन गर्ने र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन र लेटरप्याडमा सूचना दिने गरेकाले केही बुझ्न भनेर आज ल्याइएको प्रहरीले जनाएको छ ।