१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दो निर्णायक अशोकको प्रशंसा



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काको कार्यको प्रशंसा गर्दै जीसीएस इन्टरनेसनलले धन्यवाद व्यक्त गरेको छ ।

जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् । जुन ४ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा अशोकसहित विभिन्न राष्ट्रका १३ जना निर्णायक प्यानलमा थिए । एसिया महादेशबाटै अशोक निर्णायक प्यानलमा मनोनित हुने एक्लो हुन् ।