२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)



अ+ अ-

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका ११ जना उपसचिवको सरुवा गरेको छ। सोमबार सार्वजनिक सूचीअनुसार प्रशासन, इन्जिनियरिङ, शिक्षा, वन तथा विविध सेवामा कार्यरत उपसचिवहरूको पदस्थापन गरिएको हो।

सरुवा भएका उपसचिवहरूलाई संघीय मन्त्रालय, निकाय तथा अन्य प्रशासनिक संयन्त्रहरूमा जिम्मेवारी तोकिएको मन्त्रालयले जानकारी दिएको छ। कर्मचारी प्रशासन प्रणालीलाई थप प्रभावकारी र सन्तुलित बनाउने उद्देश्यले सरुवा गरिएको जनाइएको छ।

सरुवाको विस्तृत विवरण भने मन्त्रालयले औपचारिक रूपमा वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।