२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले संसदमा बजेटबारे जवाफ दिँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने छन्।  

मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र जाँचमा सरकार असफल सिद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो।

प्रधानमन्त्रीको जवाफ पछि आजै प्रतिनिधि सभाबाट बजेट पास गर्ने तयारी सरकारको छ। यसअघि हिजै बजेट पास गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा आजका लागि सारिएको थियो।