२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीसंग टिकटक भिडियोमा रमाउदै हिमानी शाह



अ+ अ-

काठमाडौं  सामाजिक अभियानमा संलग्न पूर्व युवाराज्ञी हिमानी शाह युवा पुस्ताका नेपालीमाझ लोकप्रिय छिन् ।
हिमानी ट्रष्ट मार्फत सामाजिक काममा संलग्न भएर चर्चामा आएकी हिमानी पछिल्लो समय छोरीसंग टिकटक भिडियो बनाएपछि चर्चामा आएकी छिन् ।

जेठी छोरी पूर्णिकाको अकाउन्टमा उनी सविन राईको गीत ‘गुराँसको फेद मुनी’ बोलको गीतमा उनी नाच्दै छिन् भने कान्छी छोरी कृतिकाको भिडियोमा उनी यो मन त मेरो नेपाली हो गीतमा नाचेकी छन् ।