१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐनापहरामा बस दुर्घटना



तस्बिर: प्रकाश श्रेष्ठ
अ+ अ-

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढतर्फ लागेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।

यात्रुहरूको उद्धार कार्य जारी रहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।

यसअघि ७ भदौ २०८१ मा यसै क्षेत्रमा भारतीय तीर्थयात्री सवार बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाले ज्यान गुमाएका थिए ।

थप विवरण आउन बाँकी छ ।