२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दू राष्ट्रका लागि पैदल यात्रा हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सनातन हिन्दू राष्ट्र स्थापनाका लागि आज काठमाडौं पैदल यात्रा हुँदै छ ।

नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा पैदल यात्रा गर्न लागिएको हो ।

आज दिउँसो १२ बजे मैतीदेवीदेखि, पशुपतिनाथ मन्दिसम्म पैदल यात्रा हुने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पदयात्रा अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरु, धर्म गुरुहरु र धार्मिक व्यक्तित्वहरु, विभिन्न धार्मिक संघ संस्था र जनसमुदायको सहभागीता रहने जानकारी दिनुभयो ।

राप्रपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र वा अन्य कुनै दल रहेपनि तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको भए जनमत सिर्जना गर्नेका लागि कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।