२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा नन्दबहादुर पुनको वरीयता छैटौं



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको वरीयतामा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) छैटौँ वरीयता रहनु भएको छ ।

माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला पुनलाई छैटौँ बरीयतामा राखेर पार्टीको वेवसाइटमा सार्वजनिक गरिएको छ । पहिलो वरियतामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, दोस्रोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा, चौथोमा उपाध्यक्ष अग्नि सापकोटा, पाचौँ वरियतामा उपाध्यक्ष पम्फा भुसाल रहेका छन् ।

यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।