२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई नेपालकाे नयाँ नक्सा हस्तान्तरण



अ+ अ-

काठमाडाैंः नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाइ भूमि व्यवस्था मन्त्री पदमा अर्यालले नेपालकाे नयाँ राजनीतिक नक्साकाे प्रतिलिपि शुक्रबार हस्तान्तरण गर्नुभएकाे छ ।

देउवा निवास बुढानिलकण्ठमा उक्त नक्सा हस्तान्तरण गर्दै मन्त्री अर्यालले कुटनीतिक वार्ताको माध्यमबाट सीमा समस्याको दीर्घकालीन समाधानका लागि हामी एक ढिक्का छौं भन्नुभएकाे छ । 

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएकाे नयाँ नक्सा बुधबार सार्वजनिक गरेकाे थियाे । यी क्षेत्रमा वर्षाैंदेखि भारत सरकारले कब्जा जमाएकाे छ ।