२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारले स्थापना दिवस ३ दिन मनाउने



अ+ अ-

वीरेन्द्रनगर। कर्णाली सरकारले आगामी भदौ ३, ४ र ५ गते ‘प्रदेश स्थापना तथा शहिद दिवस २०८२’ भव्य रूपमा मनाउने निर्णय गरेको छ।

शनिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस निर्णयलाई अन्तिम रूप दिएको सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए।

साथै, मुख्यमन्त्री यामलाल कँडेललाई संयोजक बनाएर प्रदेश स्थापना तथा शहिद दिवस मूल समारोह समिति पनि गठन गरिएको छ।