२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी निवासमा तीज कार्यक्रम



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफ्नो निजी निवास, भङ्गालमा शुक्रबार तीजको अवसरमा कार्यक्रम आयोजना गर्नुभएको छ।

नेपाली नारीहरूको महत्वपूर्ण पर्वको अवसरमा आयोजित यस कार्यक्रममा भण्डारीले सहभागीहरूसँग भेटघाट गर्नुभएको हो।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, जनप्रतिनिधि, जनवर्गीय संगठनका नेतृहरू सहभागी हुनुहुन्थो ।