२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालस्थित अमेरिकी दूतावासमा तीजको उमंग-फोटो फिचर



अ+ अ-

काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको हरितालिका तीजलाई भव्यताका साथ मनाएको छ। दूतावास परिसरमा आयोजना गरिएको कार्यक्रममा नेपाली परम्परागत नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा राजदूत डिन.आर. थम्पसन दूतावासका कर्मचारी, परिवारका सदस्य तथा नेपाली अतिथिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत रातो र हरियो पोशाकमा सजिएर तीजको रमाइलोमा रंगिएका थिए।

यस अवसरमा दूतावासले नेपालका सांस्कृतिक चाडपर्वलाई सम्मान गर्ने उद्देश्यले विविध सांस्कृतिक गतिविधिहरू आयोजना गर्ने परम्परा निरन्तरता दिँदै आएको बताइएको छ।

सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै दूतावासले लेखेको छ, ‘अमेरिकी दूतावासको तर्फबाट हरितालिका तिज पर्वको शुभकामना!’

तस्बिर: दूतावासको फेसबुकबाट




भर्खरै